राजनीति

चीनको प्रारम्भिक प्रतिवेदन : दैलेखको जलजलेमा १ अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस , ५० वर्षसम्म नेपाललाई पुग्न सक्ने प्रतिवेदनमा उल्लेख

विष्णु शर्मा जेठ ४ गते । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य गरेको चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार २०८१ वैशाख २८ गतेदेखि सुरु...

पुरा पढ्नुहोस
वीरेन्द्रनगर नगरपालिका र एमयूबीच सहकार्यका लागि समझदारी

सुर्खेत ः वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विभिन्न विषयमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन र सहकार्य गर्ने सम्झौता भएको हो । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल र मध्यपश्चिम...

पुरा पढ्नुहोस
सुर्खेतदेखि सिंहदरबारसम्म खाली खुट्टा

काठमाडौं ः भ्रष्टाचारविरोधी अभियान चलाउँदै सुर्खेतबाट खाली खुट्टा काठमाडौं आएका नवराज बोहरा मंगलबार दिउँसो सिंहदरबार पुगे । बोहरा गत जेठ ४ गते सुर्खेतबाट खाली खुट्टा हिँड्दै काठमाडौंका लागि निस्किएका थिए । हिजो साँझमात्रै काठमाडौं...

पुरा पढ्नुहोस
भिजिट भिसा समस्या २०६४ सालदेखि कै हो ः दाहाल

चितवन ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा समस्या...

पुरा पढ्नुहोस
मध्यरातमा ३२ अर्बको बजेट

उदयराज अधिकारी÷सुर्खेत ः कानुन अनुसार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ असार आइतबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने समय तोक्यो । तर, प्रदेशले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको...

पुरा पढ्नुहोस
दश महिनामा भित्रियो साढे १३ खर्ब रेमिट्यान्स

काठमाडौं ः चालु आर्थिक वर्षको दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान...

पुरा पढ्नुहोस
सौर्य ऊर्जाबाट १०० किलोवाट विद्युत् उत्पादन

कालीकोट ः कालिकोटको शुभकालिका गाउँपालिका–५ को राराकाटियाको चौलीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन हुने भएको छ । चंखेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिकाको संयुक्त लगानीमा र नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रको सहयोगमा...

पुरा पढ्नुहोस
दुई वर्षमा १ लाख ३७ हजार नेपालीले स्थायी रुपमै छाडे देश

काठमाडौं ः स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्दै गएको छ । मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानि, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरुले सधैँका लागि देश छाड्ने क्रम बढ्दो रुपमा देखिएको हो...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर

धमाका समाचारदाता÷काठमाडौं ः नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष...

पुरा पढ्नुहोस
कर्णालीका ६ स्थानीय तहले विषेश अनुदान नपाउने

सुर्खेत ः आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशका छ वटा स्थानीय तहले विशेष अनुदान नपाउने भएका छन् । सल्यानको शारदा नगरपालिका, डोल्पाको काइके गाउँपालिका, जुम्लाको गुठीचौर गाउँपालिका, मुगुको छायाँनाथ रारा नगरपालिका, कालिकोटको पताँला गाउँपालिका र...

पुरा पढ्नुहोस